छिमेकी राष्ट्र चिनको युनान प्रदेशले भगिनी सम्बन्ध स्थापित गर्न निर्माण गरेको मैत्री पार्क हेटौंडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ । बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिका – ८ मा निर्माण गरेको मैत्री पार्क युनान कर्मरशिलय रिप्रीजेन्टिभ कार्यालय नेपालका प्रमुख याङ चिन पिंगले हेटौ
कार्यभार सुरु गरेबाटै हेटौंडालाई सुन्दर र सफा शहरको रुपमा विकास गर्ने लक्ष्य सहित थालिएको ‘सफा हेटौंडा अभियान’ लाई सार्थक बनाउँन हेटौंडा उपमहानगपालिकाका नगर प्रमुख श्री मिनाकुमारी लामा आफैं गत शनिवार बिहान पनि सडकमा उत्रिनु भएको छ ।