राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र हेटौडा उपमहानगरपालिकाको समन्वयमा यहि मिति २०७८ चैत्र ९ गते देखि दर्ता शिविर सञ्चालन भई रहेकोमा विभागको परिपत्रानुसार २०७९ बैशाख १ गते देखि ७ गतेसम्म व्यक्तिगत घटना दर्ता सप्ताह हुने भएको हुँदा आफुलाई पायक पर्ने स्थानमा उपस्थित भई व्यक्तिगत घटना दर्ता (जन्म