व्यवसाय नवीकरण प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |
१) निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
३) स्थानीय तहबाट दर्ता भएकोे व्यवसाय दर्र्ताको प्रमाणपत्रकोे प्रमाणित प्रतिलिपी
४) बहाल सम्झौताको प्रतिलिपी
५) आप्नै घर टहरा भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद ।