प्रथम नगर सभा अधिवेशन (बैठक) शुरु आज मिति २०७४/०३/२९ गते बाट यस हेटौंडा उपमहानगरपालिकाको प्रथम नगर सभा अधिवेशन (बैठक) शुरु भएको छ। नगर प्रमुख श्री हरिबाहादुर महत ज्यूको अध्यक्षतामा शुरु भएको सभा अधिवेशन (बैठक)मा सभा का उपाध्यक्ष श्री मिना कुमारी लामा ज्यूले आ.ब.