FAQs Complain Problems

समाचार

सफा हेटौंडा अभियानमा फलफुलको बिरुवा रोपियो ।

टोल विकास संस्थाको समन्वयमा हेटौंडा उपमहानगरपालिकाले सुरु गरेको "सफा हेटौंडा अभियान" मा फलफुलका बिरुवाहरु रोपिएका छन् । हेटौंडा उपमहानगरपालिकाको समन्वयमा वनस्पती उद्यानबाट लगिएका ६० वटा विभिन्न जातका फलफुलको बिरुवा हेटौंडा–७ न्युरेनी स्थित पशुपती मन्दिर परिसरमा रोपिएको हो ।

हेटौंडामा तिनपांग्रे सवारीलाई स्टिकर

हेटौंडा बजारमा देखिएको सवारीसाधनको चाप व्यवस्थापन गर्न हेटौंडा उपमहानगरपालिकाले पहिलो चरणमा तीनपांग्रे सवारीसाधनलाई व्यवस्थित गर्न सुरु गरेको छ ।उपमहानगरपालिकाले बिहीबारबाट नगर क्षेत्रभित्र सञ्चालन अनुमति प्राप्त तीनपांग्रे सवारीसाधनलाई मात्र सञ्चालन अनुमतिसहितको हरियो स्टिकर प्रदान गर्न सुरु गरे

डेङ्गु नियन्त्रण गर्न हेटौंडाका दुईवडामा “स्प्रे”

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेङ्गो रोग संक्रमण बढ्दै गएपछि स्प्रे गर्न थालिएको हो । उपमहानगरको ४ र ५ नम्बर वडा क्षेत्रमा रहेका बासिन्दामा डेङ्गुको संक्रमण बढ्दै गएपछि उपमहानगरले स्प्रे गर्न थालिएको हो ।

Pages