हरीत नगरको रुपमा नाम कमाएको हेटौंडालाई थप सुन्दर र आक्रर्षक नगर निर्माणका लागि यस हेटौंडा उपमहानगरपालिकाका नगर प्रमखु श्री मिना कुमारी लामा ज्यूले जोड दिदै आउनु भएको छ साथै वहाँले नियमित उपमहानगरक्षेत्रमा सरसफाई, वृक्षारोपण सहित पार्क निमार्णले शहरको सुन्दरता बढाउने बिश्वासका साथ वहाँले आफ्ना काम