समाचार
सेवाहरु
१) विधान वा नियमावली, निवेदन र नागरिकता
प्रमाणपत्रकोे प्रतिलिपि
२) सस्ंथा भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर
तिरेकोे रसिद/ नतिरेको भए तिर्न बुभाउनु पर्र्नेे
३) सस्ंथा आफ्न घरमा बस्ने भए सोका जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण
स्वीकृत भएको कागजात
१) निवेदन
२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
३) भवन नक्शा स्वीकृति प्रमाण पत्र र नक्शाको प्रतिलिपि
४) भवन/जग्गा खरिद गरेकोे भए मालपोतबाट
रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि
५) (स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण भएको भवनको हकमा नापी नक्शा वा स्थलगत प्राविधिक प्रतिवेदन
६) मालपोत तिरेकोे रसिद
७) आ.व ०५७।५८ पूर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेकोे भए सो को प्रमाणित प्रतिलिपी
८) नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपी
१) निवेदन पत्र
२) दुलाहा/दुलहीको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि।
१. निवेदन पत्र
२.अदालतबाट सम्बन्ध विच्छेद भएको पैmसलाको प्रमाणित प्रतिलिपि
३. पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति
४) केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने ।
१) निवेदन पत्र र नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपी
२) बसाइ सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात।
३) जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्र्नेुपर्र्नेे ।
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
५) जाने(आउने सबै व्यक्तिको नागरिकतारजन्मदर्र्ताको प्रतिलिपि
६) चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
थप विवरणहरु
Pages
Pages
- सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिमको स्वतः प्रकाशन गरिएको आ.व. २०७९।०८० को चौथो त्रैमासिक प्रतिवेदन
- आ.व. २०७९/०८० मा नगर प्रवक्ताको प्रेस नोट
- सूचनाको हक सम्बन्धि ऐन, २०६४ बमोजिमको स्वतः प्रकाशन गरिएको आ.व. २०७९।०८० को तेस्रो त्रैमासिक प्रतिवेदन
- सूचनाको हक सम्बन्धि ऐन, २०६४ बमोजिमको स्वतः प्रकाशन गरिएको आ.व. २०७९।०८० को दोस्रो त्रैमासिक प्रतिवेदन
- सूचनाको हक सम्बन्धि ऐन, २०६४ बमोजिमको स्वतः प्रकाशन गरिएको आ.व. २०७९।०८० को प्रथम त्रैमासिक प्रतिवेदन

