FAQs Complain Problems

रसुवा जिल्लास्थित भोटेकोशीमा आएको बाढीबाट प्रभावित भई "पहिचान नखुलेका तथा बेवारिसे शव" हरू सम्बन्धी अत्यन्त जरुरी सूचना !!!

रसुवा जिल्लास्थित भोटेकोशीमा आएको बाढीबाट प्रभावित भई "पहिचान नखुलेका तथा बेवारिसे शव" हरूको विवरण नेपाल प्रहरीको आधिकारिक प्रणालीमा प्रविष्टि गरिएको छ।

तपाईंका कोही आफन्त वा परिचित व्यक्तिहरू उक्त घटनापछि सम्पर्कविहीन हुनुभएको छ भने पहिचानका लागि तल दिइएका माध्यमबाट विवरण हेर्न सकिनेछ:

हेटौंडा उपमहानगरपालिका

नगर कार्यपालिकाको कार्यालय, मकवानपुर