FAQs Complain Problems

ऐतिहासिक समारोह बिच हेटौंडा बालमैत्री उपमहानगर घोषणा

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ सूचक पूरा गरेसँगै मकवानपुरको हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री नगर घोषणा गरिएको छ ।

उपमहानगरलाई बालमैत्री घोषणाका लागि संघिय सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री माननीय प्रकाशमान सिंहलेज्यूले विहिबार हेटौंडा-५ पिप्ले रंगशालामा हेटौंडा उपमहानगरपालिकालाई निकृष्ट बालश्रम मुक्त, बाल विबाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त स्थानिय पालिका घोषणा गर्नुभएको हो।