FAQs Complain Problems

वडा ५

यस हेटौंडा उपमहानगरपालिकाको वडा नं. ५ को कुल क्षेत्रफल ६.०७ वर्ग किलोमिटर रहेको छ। यस वडा को पुर्वमा वडा नं. ७ पश्चिममा वडा नं. २ उत्तर तर्फ मकवानपुरगढि र दक्षिणमा कर्रा खोला अवस्थित छ। यसको अधिकांस भागहरु अर्ध शहरी प्रकृतिका छन। यस वडा भित्र पुष्पलाल पार्क, मत्स्य पालन केन्द्र, शिषमहल सहितको श्री लक्ष्मीनारायण मन्दिर, रुद्रेश्वर मन्दिर लगायत धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन्। यस वडाको मध्य भागमा कान्ति राजपथ रहेको छ।  

Undefined
Population: 
११,४७५
Ward Contact Number: 
०५७-५२३४२५
Weight: 
-20