FAQs Complain Problems

वडा १७

यस हेटौंडा उपमहानगरपालिकाको वडा नं. १७ साबिको हटिया वडा नं. १,२,३,४ र ६ मिलेर बनेको हो। यसको कुल क्षेत्रफल १५.०२ वर्ग किलोमिटर रहेको छ। यस वडा को पुर्व सिमानामा वडा नं. १८, पश्चिमा वडा नं. ६, उत्तरमा मकवानपुरगढी गाउँपालिका र दक्षिण तर्फ वडा नं. १६ अवस्थित छ। यसको अधिकांस भागहरु ग्रामिण स्तरका छन। यस वडा भित्र श्रीमद्भागवत ज्ञानसंचार वृध्दाश्रम, जुरेथुम पर्यटकीय क्षेत्र, शिवम् सिमेण्ट, राजदेवी पार्क, सालक पार्क जस्ता धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन।

Undefined
Population: 
६,८६०
Ward Contact Number: 
०५७-५३०४६३
Weight: 
-20