यस हेटौंडा उपमहानगरपालिकाको वडा नं. ११ को कुल क्षेत्रफल ९.६६ वर्ग किलोमिटर रहेको छ। यस वडा को पुर्व सिमानामा वडा नं. १०, पश्चिमा वडा नं. ३, उत्तरमा वडा नं. १ र दक्षिण तर्फ राप्ति खोला (वडा नं. १२) अवस्थित छ। यसको अधिकांस भागहरु ग्रामिण स्तरका छन। यस वडा भित्र यस प्रदेशकै व्यवस्थित पर्यटकीय पार्क शहीद स्मारक पार्क , पुण्य क्षेत्र जस्ता धार्मिक तथा पर्यटकीय स्थलहरु रहेका छन। यस वडाको करिब मध्य भागमा महेन्द्र राजमार्ग अवस्थित छ।
Undefined
Population:
७,८६३
Ward Contact Number:
०५७-५२५४५२
Weight:
-20