मिति २०७५/२/२६ गते प्रकाशित करार सेवामा प्राविधिक कर्मचारी आवश्यकता सम्बन्धी सूचना अनुसारको सम्पर्क मिति पछि तोकिने ब्यहोरा सम्बधित सबैको जानकारीको लागि अनुरोध छ।
आज मिति २०७५/०३/१० गते यस हेटौडा उपमहानगरपालिकाले तेस्रो नगर सभा मार्फत आगामि आ.व २०७५/७६ को वार्षिक बजेट नीति तथा कार्यक्रम न प्रस्तुत गरेको छ।नगर प्रमुख श्री हरि बहादुर महत ज्युको अध्यक्षतामा भएको नगर सभामा उप प्रमुख श्री मिना लामाज्युले ५५ पृष्ठ को बार्षिक बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्