FAQs Complain Problems

समाचार

सामाजिक सुरक्षा भत्ता सम्बन्धि सूचना

यस हेटौंडा उपमहानगरपालिका, साविकको ११ वडा( हालको वडा नं ३ बाहेक) को दोश्रो किस्ता (मंसिर देखी फाल्गुण सम्मको) को सामाजिक सुरक्षा भत्ता सम्बन्धि सूचना:

 

मघ महिनाको आय ब्यय सम्बन्धी बिबरण (२०७४/७५)

मघ महिनाको आय ब्यय सम्बन्धी बिबरण (२०७४/७५)को लागि तलको लिंकमा क्लिक गर्नुहोला।

दोश्रो नगरसभा उद्घाटन

आज मिति २०७४ फाल्गुन ०६ गते यस हेटौंडा उपमहानगरपालिकाको दोश्रो नगर सभा सुरुभएको छ।माननिय मुख्यमन्त्री श्री डोरमणी पौडेलज्यूले उद्घाटन गर्नुभएको कार्यक्रमको अध्यक्षता  हेटौंडा उपमहानगरपालिकाका प्रमुख श्री हरिबहादुर महतज्यूले गर्नु भएको थियो। कार्यक्रममा नगरपालिकाका उपप्रमुख श्री मिना कुमारी लामाबा

Pages