यस उपमहानगरपालिकाद्वारा हालै विस्तार भएका क्षेत्रहरुमा कर सम्वन्धि जानकारी गराउने उद्देश्येले यहि मिति २०७२ आषाढ १५ गतेका दिन संयुक्त वडा समितिको कार्यालय वसामाडीमा एक दिबशीय सचेतना कार्यक्रम सम्पन्न गरियो । यस उपमहानगरपालिकाका प्रमुख एव कार्यकारी अधिकृत श्री भगवान अर्यालज्यूको सभाध्यक्षता, आन्तर