FAQs Complain Problems

नवौं नगरसभा शूरु।

नवौं नगर सभा अधिवेशन (बैठक) शुरु :

आज मिति २०७८/०३/१० गतेबाट हेटौंडा उपमहानगरपालिकाको नवौं नगर सभा अधिवेशन (बैठक) शुरु भएको छ। नगर प्रमुख श्री हरि बाहादुर महत ज्यूको अध्यक्षतामा शुरु भएको सभा बैठकमा सभाका उपाध्यक्ष श्री मिना कुमारी लामा ज्यूले आ.ब. २०७८/ ७९ को २ अर्ब ६० करोड १५ लाख ५२ हजार आय व्यय नुमान सहितको अर्थ सम्बन्धी प्रस्ताबलाई कार्यान्वयन गर्न बनेको विधेयक र त्यस सम्बन्धी वार्षिक नीति तथा कार्यक्रम सभा समक्ष पेश गर्नु भएको छ।

Supporting Documents: