FAQs Complain Problems

१२औं अधिवेशन सम्पन्न ।

 

 

 आज मिति  २०७९/ ९/ १४ गते यस हेटौंडा उपमहानगरपालिकाको १२औं नगर सभा सम्पन्न भएको छ।नगर प्रमुख श्री मिना कुमारी लामाज्यूको सभा प्रमुखमा भएको कार्यक्रममा नगर उप-प्रमुख श्री राजेश बानियाज्यूले गत असार महिनामा सम्पन्न भएको ११औं नगरसभाले स्वीकृत  गरेको बार्षिक बजेट  रु.२ अर्ब ७१ करोड ७९ लाख ७२ हजार ८ सय बिस  संशोधिन गरी ३ अर्ब ५ करोड  स्वीकृतिको लागि पेस गर्नु भयो।

 कार्यक्रममा नगर सभाका सबै नगर सभा सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत, महाशाखा प्रमुख, शाखा प्रमुख, वडा सचिव  एवम् अन्य कर्मचारिहरुको उपस्थिति रहेको थियो।

नगर सभामा पेश गरिएको संशोधनको पूर्णपाठको लागि तलको लिंकमा क्लिक गर्नुहोला।

 

 

Supporting Documents: