हेटौडा उपमहानगरपालिकाको नगरसभाको १७औं नगर अधिवेशनबाट आर्थिक बर्ष २०८२/०८३ को लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु. २ अर्व ९० करोड ३ लाख १० हजार विनियोजन गरिएको छ । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट रु. ६२ करोड ७६ लाख ८० हजार, राजस्व बाँडफाँटबाट रु. ९२ करोड ७० लाख ५५ हजार, प्रदेश सरकारको विभिन्न अनुदानबाट रु. 11 करोड ४५ लाख ७५ हजार, सङ्घीय सरकारको अनुदानबाट रु. १ अर्व 1९ करोड ५० लाख तथा नगर विकास कोषबाट ऋण रु. ३ करोड ६० लाखबाट व्यहोरिने छ ।
Supporting Documents: