FAQs Complain Problems

हार्दिक श्रद्धान्जली

हार्दिक श्रद्धान्जली 

यस कार्यालयमा इलेक्ट्रसियन स्थायी पदमा कार्यरत श्री रेशम बहादुर मगरको कार्यालय कामको शिलसिलामा दुर्घटनामा परी अस्पतालमा उपचारार्थ अवस्थामा मिति २०७८/०९/०३ गतेका शनिवारका दिन असामयिक निधन भएकोमा मृत आत्मको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ ।