FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता बितरण कार्यक्रम सुभारम्भ

 

 

आज मिति २०७४/०३/१९ गते यस हेटौंडा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालयले वडा नं. १४ को मयूरधाप क्षेत्रमा सामाजिक सुरक्षा लाभग्राहि हरुलाई सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम शुभारम्भ गरेको छ। कार्यक्रममा   जेष्ठनागरिक तथा अपाङ्ग/ असाहाय सामाजिक सुरक्षा लाभग्राहि हरुलाई नगरप्रमुख हरि बाहादुर(हरिवोल) महत जयूले लाभग्राहि हरुको घर-घरमा गई सम्बन्धित ब्यक्तिको हात- हातमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउनु भई सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम शुभारम्भ गर्नु भयो।