राज्यको निर्देशक सिद्धान्त नीति, दायित्व कार्यान्वयन अनुगमन तथा मुल्याङकन समिति अन्तर्गत गठित लैड्डिक असमानता अध्ययन उपसमितिद्धारा बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकामा आयोजित लैङ्गि असमानताका विबिध पक्षहरु विषयक अन्तक्रिया कार्यक्रम
हेटाैंडामा भएका गतिविधिकाे बारेमा जानकारी लिई संसदबाट भएका कामकाे बारेमा जानकारी गराउँनु हुँदै माननीय ज्यूहरु ।
मदनकुमारी शाह (गरिमा)– राष्ट्रिय सभा सदस्य तथा समिति संयाेजक
डा. अंकिता ठाकुर, डा. अन्जान शाक्य, माननीय गिता गुरुङ, माननीय प्रकाशचन्द्र परियार,
मीनाकुमारी लामा नगर प्रमुख, टेकबहादुर वली प्रमुख प्रशासकीय अधिकृत साथमा उपमहानगरका बिभिन्न वडाका अध्यक्ष ज्यूहरु।







