हेटाैंडा उपमहानगरपालिका- ५ मा रहेर नगरकाे शैक्षिक उन्नयनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी अघि बढ्दै गरेकाे बालज्याेती माध्यमिक बिद्यालयकाे ५० औं बार्षिक उत्सब तथा स्वर्ण जयन्तीकाे उद्घाटन गर्नहुँदै हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा ज्यू । साथमा उपमहानगरका उपप्रमुख राजेश बानियाँ, ५ नम्बर वडा अध्यक्ष सुशिल घिमिरे,४ का अध्यक्ष नबिन सिग्देल सहित बडाका सदस्यहरुकाे सहभागीता रहेकाे थियाे ।






