FAQs Complain Problems

निकृष्ट बालश्रम मुक्त वडा घोषणा कार्यक्रम सम्पन्न

यस हेटौंडा उपमहानगरपालिका कार्यालयले वडा नं १०, ५ र २ लाई निकृष्ट बालश्रम मुक्त वडा घोषणा कार्यक्रम सम्पन्न गरेको छ। यहि मिति २०७४/०३/०५ गते वडा नं. १०, २०७४/०३/०६ गते वडा नं ५ र २०७४/०३/०८ गते वडा नं. २ लाई निकृष्ट बालश्रम मुक्त वडा घोषणा गरिएको हो। कार्यक्रम मा नगर प्रमुख, नगर उपप्रमुख, सम्बन्धित वडा का वडा अध्यक्ष, जिल्ला स्थित सोकार वाला सरकारी कार्यालयप्रमुख तथा प्रतिनिधि गैर सरकारी संस्थाका प्रमुख एवम प्रतिनिधि, वडा का टोल विकास संस्थाका प्रतिनिधि, एवम सरोकारवाला हरुको विच प्रति बद्धता सहित निकृष्ट बालश्रम मुक्त वडा घोषणा कार्यक्रम सम्पन्न भयो।