FAQs Complain Problems

दोश्रो चौमासिक समीक्षा कार्यक्रम सम्पन्न

Published On: 2017-04-12

आज मिति २०७३।१२।३० गते यस नगर कार्यपालिका कार्यापालिका कार्यालय हेटौंडा उपमहानगरपालिकाले यस आ.व. २०७३ को दोश्रो चौमासिक अवधिमा भए गरेको आर्थिक भौतिक एवं सामाजिक क्रियाकलापहरुको चौमासिक समीक्षा कार्यक्र सम्पन्न भएको छ।नि. कार्यकारि अधिकृत भिम प्रसाद तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न राजनैतिक दलका प्रतिनिधि जिल्ला स्थित बिभिन्न कार्यालयका कार्यालय प्रमुख एवं प्रतिनिधि संचारकर्मि एवं सरोकारवालाहरुको उपस्थितिमा भएको कार्यक्रममा सरोकारवालाहरुले बिभिन्न जिज्ञासा हरु राख्नुभएको थीयो भने नि. कार्यकारि अधिकृत भिम प्रसाद तिमल्सिनाले सबै जिज्ञासाहरुको सम्बोधन गर्नु भएको थियो।