FAQs Complain Problems

कोरियन टोलि द्वारा भूमिगत ढल व्यवस्थापनको अध्ययन

हेटौंडा उपमहानगरपालिकाको नगर प्रमुख श्री मिना कुमारी लामा र वातावरण निगम ईन्चोन कोरिया ( Environment Corporation , Incheon Korea)को CEO बिच कोरियामा भएको भेट अनुसार उमहानगरपालिकाको भुमिगत ढल व्यवस्थापन एवं  फोहर पानी प्रशोधन केन्द्रहरुको अध्ययन गर्न एक टोलि ३ दिन देखि हेटौंडामा खटिएको छ। टोलि द्वारा भुमिगत ढल व्यवस्थापन एवं  फोहर पानी प्रशोधन केन्द्रहरुको अध्यय पश्चात् आज ECO-I को टोलि प्रमुख Hwang Seon र नगर प्रमुख मिना कुमारी लामा विच Minutes of Meeting मा हस्ताक्षर गरी वातावरण निगम ईन्चोन कोरिया (Environment Corporation , Incheon Korea)को तर्फ बाट भुमिगत ढल व्यवस्थापन एवं  फोहर पानी प्रशोधन केन्द्रहरुको उचित व्यवस्थापन एवं क्षमता विस्तारको लागि Detail Survey गर्न थप प्राविधीक सहयोग गर्ने प्रतिवद्धता जाहेर भएको छ।