FAQs Complain Problems

कोभिड-१९ बिरुद्धको भ्याक्सिन लगाउने सम्बन्धि सूचना

सूचना!                       सूचना!!                      सूचना!!!

 यहि मिति २०७८/०२/२६ गते देखी २७ गते सम्म २ दिन ६२ देखि ६४ उमेर समुहको सबै ब्यक्तिहरुलाई  कोभिड-१९ बिरुद्दको प्रथम चरणको चाईनिज भ्याक्सिन लगाउने कार्यक्रम रहेकोले समयमै आ-आफ्नो वडाको हेल्थ पोस्ट/शहरी स्वास्थ्य केन्द्र/ शहरी स्वास्थ्य प्रवर्धन केन्द्रमा उपस्थित भई भ्याक्सिन लगाउनुहुन सम्बन्धीत सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।भ्याक्सिन लगाउन आउंदा उमेर खुल्ने प्रमाण पत्र वा वडा कार्यालयको सिफारिस लिई आउनुहोला।

थप जानकारीको लागि आ-आफ्नो वडाको हेल्थ पोस्ट/शहरि स्वास्थ्य केन्द्र/ शहरि स्वास्थ्य प्रवर्धन केन्द्रमा सम्पर्क गर्नुहोला।

हेटौंडा उपमहानगरपालिका