समाचार
सेवाहरु
१) विधान वा नियमावली, निवेदन र नागरिकता
प्रमाणपत्रकोे प्रतिलिपि
२) सस्ंथा भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर
तिरेकोे रसिद/ नतिरेको भए तिर्न बुभाउनु पर्र्नेे
३) सस्ंथा आफ्न घरमा बस्ने भए सोका जग्गाधनी प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण
स्वीकृत भएको कागजात
१) निवेदन
२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
३) भवन नक्शा स्वीकृति प्रमाण पत्र र नक्शाको प्रतिलिपि
४) भवन/जग्गा खरिद गरेकोे भए मालपोतबाट
रजिष्ट्रेशन पारित लिखतको प्रतिलिपि
५) (स्थानीय तहको नाम) घोषणा हुनु पूर्व निर्माण भएको भवनको हकमा नापी नक्शा वा स्थलगत प्राविधिक प्रतिवेदन
६) मालपोत तिरेकोे रसिद
७) आ.व ०५७।५८ पूर्व आन्तरिक राजश्व कार्यालयमा कर तिरेकोे भए सो को प्रमाणित प्रतिलिपी
८) नागरिकता र नापी नक्साका प्रमाणित प्रतिलिपी
१) निवेदन पत्र
२) दुलाहा/दुलहीको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि
३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपि।
१. निवेदन पत्र
२.अदालतबाट सम्बन्ध विच्छेद भएको पैmसलाको प्रमाणित प्रतिलिपि
३. पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति
४) केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने ।
१) निवेदन पत्र र नागरीकताको प्रमाणपत्रकोे प्रतिलिपी
२) बसाइ सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाई सराईको कागजात।
३) जहाँ जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्र्नेुपर्र्नेे ।
४) बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
५) जाने(आउने सबै व्यक्तिको नागरिकतारजन्मदर्र्ताको प्रतिलिपि
६) चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद ।
१) निवेदन पत्र
२) मृतकका नागरिकता र सूचना दिन आउनेका नागरिकता
३) मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५) मृतकका नागरिकता नभएको हकमा स्थानीय सर्जमिन
पत्र
६) सूचना दिन व्यक्तिका नागरिकता नभएमा समेत स्थानीय
सर्जमिन पत्र
१.निवेदन पत्र
२. बाल वालिकाको बाबु/ आमाको नागरीकता
३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा
एकीकृत सम्पत्ति कर तिरेको रसिद
४. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले
जन्म प्रमाणित गरको परिचयपत्रको प्रमाणित प्रतिलिपी
थप विवरणहरु
Pages
Pages
- रसुवागढी भोटेकोशी बाढीमा प्रभावित हेटौंडावासीको विवरण उपलब्ध गराउने सम्बन्धी सूचना
- सडक किनारमा फुलेका फूलले बढायो हेटौंडाको सौन्दर्य
- उपमहानगर परिसरमा साता व्यापी सरसफाई अभियान सम्पन्न
- खोला तथा किनारमा सवारी साधन धुन निषेध गरिएको अत्यन्त जरूरी सूचना !
- हेटौंडा उपमहानगरपालिकाको विपद् व्यवस्थापनरणनीतिक कार्ययोजना
- उच्च सतर्कताको लागि अनुरोध
- मनसुनजन्य विपद्बाट सतर्कता अपनाउने सम्बन्धी जरुरी सूचना !!
- बिन प्रयोगकर्ताहरुको लागि तालिम कार्यक्रम सम्बन्धी सार्वजनिक सूचना !!
- हेटौंडाका चराहरु (Birds of Hetauda)
- नगरबासीहरुमा बाढी पहिरो सम्बन्धी सूचना।।
Pages
- सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिमको स्वतः प्रकाशन गरिएको आ.व. २०८२।८३ को चौथो त्रैमासिक प्रतिवेदन
- सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिमको स्वतः प्रकाशन गरिएको आ.व. २०८२।८३ को तेस्रो त्रैमासिक प्रतिवेदन
- सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिमको स्वतः प्रकाशन गरिएको आ.व. २०८२।८३ को दोस्रो त्रैमासिक प्रतिवेदन
- सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिमको स्वतः प्रकाशन गरिएको आ.व. २०८२।८३ को प्रथम त्रैमासिक प्रतिवेदन
- सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिमको स्वतः प्रकाशन गरिएको आ.व. २०८१।८२ को चौथो त्रैमासिक प्रतिवेदन
- सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिमको स्वतः प्रकाशन गरिएको आ.व. २०८१।८२ को तेस्रो त्रैमासिक प्रतिवेदन
- सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिमको स्वतः प्रकाशन गरिएको आ.व. २०८१।८२ को दोस्रो त्रैमासिक प्रतिवेदन
- सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिमको स्वतः प्रकाशन गरिएको आ.व. २०८१।८२ को प्रथम त्रैमासिक प्रतिवेदन
- सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिमको स्वतः प्रकाशन गरिएको आ.व. २०८०।८१ को चौथो त्रैमासिक प्रतिवेदन
- सूचनाको हक सम्बन्धी ऐन, २०६४ बमोजिमको स्वतः प्रकाशन गरिएको आ.व. २०८०।८१ को तेस्रो त्रैमासिक प्रतिवेदन


