FAQs Complain Problems

राष्ट्रपती रनिङ शिल्डमा जाने खेलाडीको बिदाइ

काठमाण्डौंमा हुने बागमती प्रदेश स्तरीय १३ औं राष्ट्रपती रनिङ्ग शिल्डमा सहभागि हुन मकवानपुर जिल्ला स्तरीय प्रतियोगिताबाट छनौंटमा परेका बिभिन्न ६ खेलमा आवद्ध खेलाडी तथा अफिसीएल टोलीलाई हेटौंडामा औपचारीक कार्यक्रमका बिच यस हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाज्यू  र उपप्रमुख राजेश बानियाँज्यूले शुभकामना दिर्दै बिदाई गर्नुभएको हो ।