हेटौंडा उपमहानगरपालिका, नगर कार्यपालिकालबाट भुकम्प पिडित लाभग्राहिहरुको लागि तपशिल बमोजिमको निर्णय गरिएको छ।उक्त निर्णय बाट लाभ उठाउनुहुन सम्बन्धित सबैको जानकारिको लागि यो सूचना प्रकाशित गरिएको छ।
आज मिति २०७५/११/१३ गते यस हेटौंडा उपमहानगरपालिकाले बिभिन्न सरोकारवालाहरूबिच मुलुकी संहिता र न्यायिक समिति सम्बन्धि अन्तर्क्रियात्मक अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। साथै हेटौंडा उपमहानगरपालिकाको न्यायिक समितिले हाल सम्म भए गरेका बिभिन्न गतिबिधि हरूको बिबरण पनि सार्वजनिक गरिएको थियो।