समाचार

तेस्रो नगर सभा सम्पन्न

आज मिति २०७५/०३/२९ गते शुक्रबार यस हे.उ.म.न.पा.ले आगामी आ.व २०७५/०७६ को लागि आवस्यक निति, कार्यक्रम तथा बजेट नगर सभाबाट पास गरेको छ।

करार सेवा सम्बन्धि सूचना

मिति २०७५/२/२६ गते प्रकाशित करार सेवामा प्राविधिक कर्मचारी आवश्यकता सम्बन्धी सूचना अनुसारको सम्पर्क मिति पछि तोकिने ब्यहोरा सम्बधित सबैको जानकारीको लागि अनुरोध छ।

जेष्ठ महिनाको आय ब्यय बिबरण (२०७४/७५)

 जेष्ठ महिनाको आय ब्यय बिबरण (२०७४/७५)को लागि तलको लिंकमा क्लिक गर्नुहोला।

तेस्रो नगर सभा सुरु

आज मिति २०७५/०३/१० गते यस हेटौडा उपमहानगरपालिकाले  तेस्रो नगर सभा मार्फत आगामि आ.व २०७५/७६ को वार्षिक बजेट नीति तथा कार्यक्रम न प्रस्तुत गरेको छ।नगर प्रमुख श्री हरि बहादुर महत ज्युको अध्यक्षतामा भएको नगर सभामा उप प्रमुख श्री मिना लामाज्युले ५५ पृष्ठ को बार्षिक बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्

Pages