FAQs Complain Problems

व्यवसाय नवीकरण प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन ?

व्यवसाय नवीकरण प्रमाणपत्रको सिफारिस प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् |

१) निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
३)  स्थानीय  तहबाट  दर्ता  भएकोे  व्यवसाय  दर्र्ताको प्रमाणपत्रकोे प्रमाणित प्रतिलिपी
४) बहाल सम्झौताको प्रतिलिपी
५)  आप्नै  घर  टहरा  भए  चालु  आ.व.  सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद ।