सेवा प्रकार:
१) निवेदन पत्र
२) व्यवसाय दर्ता गरेकोे प्रमाणपत्रकोे प्रतिलिपि
३) आफनै घर भए चालु आ. व. सम्मको मालपोत र
घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको
रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४) बहालमा भए सम्झौता पत्रकोे प्रतिलिपि
५) दुई प्रति पासपोर्ट साइजको फोटोे
१) निवेदन सहित तोकिएको कागजातहरु पेश गर्र्नेे
२) वडा अध्यक्ष/ वडा सदस्य/ वडा सचिवले
सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्र्नेेे
३) निवेदन दर्ता गर्र्नेे
४) निवेदकले तोकिएको शुल्क बुझाउने
५) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउन