व्यक्तिगत घटना दर्ता
Contract Agreement Between Hetauda Sub-Metro and NSET
आज मिति २०७१/१०/२२ गते हेटौँडा उपमहानगरपालिका, शहरी विकास तथा भवन निर्माण विभाग, भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र, हेटौँडा तथा भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपाल (एनसेट) बीच सहमति भएको छ।
सो सहमति पत्र हेटौँडा उपमहानगरपालिका र भूकम्प प्रविधि राष्ट्रिय समाज-नेपाल सैंबु, भैंसेपाटे आवास क्षेत्र ललितपुर (एनसेट) तथा नेपाल सरकार, शहरी विकास तथा भवन निर्माण विभाग भवन प्रविधि अनुसन्धान तथा तालिम केन्द्र, मकवानपुर हेटौँडा का बीच तय गरिएको हो।
थप जानकारी को लागि तल भएको Document हेर्न सक्नु हुने छ।
Supporting Documents: