आज मिति २०८०।०३।०२ गते शनिबार यस हेटौंडा उपमहानगरपालिकाको १३ औं नगरसभाले आगामी आर्थिक वर्ष २०८०।८१ को नीति कार्यक्रम तथा बजेट सम्मानित सभा समक्ष पेश गरेको छ। नगर प्रमुख श्री मिना कुमारी लामाज्यूको सभाध्यक्षतामा भएको नगरसभामा नगर उपप्रमुख श्री राजेश बानियाँले नीति कार्यक्रम र रु. २ अर्ब ६० करोड ५४ लाख बराबरको बजेट सभा समक्ष पेश गर्नु भएको छ।
सभामा पेश भएको नीति कार्यक्रम र बजेटको लागि तलको लिंकमा क्लिक गर्नुहोला।