FAQs Complain Problems

वार्षिक समिक्षा २०७८/०७९ कार्यक्रम सम्पन्न ।

आज मिति 2079/07/18 गते यस हेटौँडा उपमहानगरपालिकाको आ.व. 2078/079 को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ  । नगर प्रमुख श्री मिना कुमारी लामा ज्यूको अध्यक्षतामा भएको कार्यक्रममा सम्पूर्ण कार्यपालिका सदस्य ज्यूहरु, प्रमुख प्रशासकीय अधिकृत ज्यू, महाशाखा तथा शाखा प्रमुख ज्यूहरुको उपस्थितिमा आ-आफ्नो महाशाखा प्रमुखहरुले गत आवमा सम्पादित कार्यहरुको प्रगति प्रस्ततिकरण गर्नु भएको थियो ।