यस हेटौंडा उपमहानगरपालिकाको वडा नं. २ साबिक हेटौंडा उपमहानगरपालिकाको वडा नं.२ र ३ मिलेर बनेको हो। यसको कुल क्षेत्रफल २.३३ वर्ग किलोमिटर रहेको छ। यस वडा को पश्चिम सिमानामा त्रिभुवन राजपथ , दक्षिण सिमानामा कान्ति राजपथ, पुर्व र उत्तर सिमानामा मकवानपुरगढि गाउँपालिका रहेको छ। यसको अधिकांस भागहरु शहरी प्रकृतिका छन। यस वडा भित्र वनस्खण्डी मन्दिर जस्ता धार्मिक स्थलहरु छन भने प्रदेश स्तरिय र जिल्ला स्तरिय सरकारि तथा अन्य संघ संस्थाहरु रहेका छन।
वडा २
Undefined
Population:
९,९७८
Ward Contact Number:
०५७-५२०३७७
Weight:
-20