FAQs Complain Problems

वडा १८

यस हेटौंडा उपमहानगरपालिकाको वडा नं. १८ साबिकको हर्नामाडीका सबै वडाहरु मिलेर बनेको हो। यसको कुल क्षेत्रफल ३३.३६ वर्ग किलोमिटर रहेको छ। यस वडा को पुर्व सिमानामा बकैया गाउँपालिका, पश्चिमा वडा नं. १७, उत्तरमा मकवानपुरगढी गाउँपालिका र दक्षिण तर्फ निजगढ नगरपालिका अवस्थित छ। यसको अधिकांस भागहरु ग्रामिण स्तरका छन। यस वडा भित्र गुम्बाडाँडा, गोरक्ष ताल जस्ता पर्यटकीय स्थलहरु रहेका छन।

Undefined
Population: 
६,६१५
Ward Contact Number: 
९८४५०२९१८८
Supporting Documents: 
Weight: 
68