FAQs Complain Problems

वडा १३

यस हेटौंडा उपमहानगरपालिकाको वडा नं. १३ साबिको पदमपोखरी वडा नं. १,२,३ र ६ मिलेर बनेको हो।यसको कुल क्षेत्रफल २१.४१ वर्ग किलोमिटर रहेको छ। यस वडा को पुर्व सिमानामा वडा नं. १४, पश्चिमा मनहरीगाँउपालिका, उत्तरमा वडा नं. १२ र दक्षिण तर्फ पर्सा राष्ट्रिय निकुञ्ज अवस्थित छ। यसको अधिकांस भागहरु ग्रामिण स्तरका छन। यस वडा भित्र प्रसिध्द पदमपोखरी पर्यटकीय स्थलको रुपमा अवस्थित छ।

Undefined
Population: 
७,८३८
Ward Contact Number: 
०५७-४१५०४४
Supporting Documents: 
Weight: 
63