FAQs Complain Problems

प्रमुख प्रशासकीय अधिकृतज्यूको स्वागत कार्यक्रम सम्पन्न।

प्रमुख प्रशासकीय अधिकृतज्यूको स्वागत कार्यक्रम सम्पन्न।

यस हेटौंडा उपमहानगरपालिकाको लागि प्रमुख आझ मिति २०७७/४/२२ गते नगर उपप्रमुख श्री मिनाकुमारी लामाज्यूले प्रमुख प्रशासकीय अधिकृत (सहसचिव) श्री नवराज घिमिरेज्यूलाई एक कार्यक्रम बिच स्वागत गर्नुभयो।