FAQs Complain Problems

पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

 

आज मिति २०७४/०९/०५ गते यस हेटौंडा उपमहानगरपालिकाले पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। नगर प्रमुख श्री हरिबहादुर महतज्यूको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा सूचना प्रविधी अधिकृत भानुभक्त थपलियाले प्रथम चौमासिक अबधिमा भए गरेका आर्थिक, भौतिक तथा सामाजिक कार्यक्रमहरुको बिबरण पेश गर्नु भएको थियो भने संचारकर्मिहरु बाट भएको जिज्ञासाहरुको नगर प्रमुख श्री हरिबहादुर महतज्यूले सम्बोधन गर्नु भएको।सम्बोधनको क्रममा बजारको ट्राफिक ब्यबस्थापन, उत्तरी बेल्टको लागि बसपार्क ब्यबस्थापन, फुटपाथ ब्यबस्थापन, अब्यबस्थित प्लटिङ्ग र सुशासनका  लगायतका बिषयमा  बिभिन्न प्रकृया  अगाडि बढाईएको  साथै क्रमस सुधारहुदैं जाने बताउनु भयो।

पेशगरिएको विवरणहरू:

Supporting Documents: