FAQs Complain Problems

नगर सभाको ११ ‍औँ अधिवेशन दोस्रो बैठक सुरु

नगर सभाको ११ ‍औँ अधिवेशन दोस्रो बैठक सुरु

आज मिति  २०७९/०३/१२ गते यस हेटौँडा उपमहानगरपालिका नगर सभाको ११ औँ अधिवेशनको दोस्रो बैठक नगर प्रमुख श्री मिना कुमारी लामाज्यूको अध्यक्षतामा सुरु भएको छ । उपमहानगरपालिकाका नगर उप-प्रमुख श्री राजेश बानियाज्यूले कार्यक्रममा आ.व. २०७९/८० को नीति कार्यक्रम तथा बजेट (विनियोजन विधेयक- प्रस्तावित कूल बजेट २ अर्व ७१ करोड ७२ लाख ८२०) प्रस्तुत गर्नु भएको छ ।

Supporting Documents: