FAQs Complain Problems

दुई स्थानमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट सम्पन्न

दुई स्थानमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट सम्पन्न

 

वडा नं. १५ मा ९ जना, वडा नं. ४ मा ४० जनाको टेष्ट सम्मपन्न जस मध्य ४जनाको पोजेटिभ देखिएकोले सो ४ जना लाई श्रमिक मा.बि.को आईसोलेसन वार्डमा राखिएको छ। तीन जना पुरुष र एकजना महिला लाई र्याएपिड डाइग्नोस्टिक टेस्टमा पोजेटीभ देखिएको हो जस मध्य वडा नं. ४को ५० बर्षको एक महिला र वडा नं. ५ को २४ बर्ष को , वडा नं. ४ को ३२ बर्ष को र वडा नं. २ को ६७ बर्षको ३ जना पुररुषहरु छन्। उहां हरुको पि.सि आर. टेष्ट गर्नको लागि आईसोलेसनमा राखिएको हो।पि.सि आर. टेष्ट पछि मात्र पुर्ण रुपमा पोजेटिभ भए नभयको थाहा हुन्छ।