सूचना! सूचना!! सूचना!!!
१८ बर्ष भन्दा माथिको ब्यक्तिहरूले कोभिड १९ बिरुद्धको खोप लगाउने प्रयोजनको लागि नेपाल सरकार स्वास्थय तथा जनसंख्या मन्त्रालयद्वारा जारी गरिएको अनलाईन पोर्टल https://vaccine.mohp.gov.np मा गई सम्पूर्ण बिबरणहरू भरे पश्चात् मात्र तोकिएको स्थानमा खोप लगाउन पाउने हुंदा खोप लगाउन बांकी ब्यक्तिहरुले तत्काल अनलाईन पोर्टल भर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रशारण गरिएको छ।
हेटौडा उपमहानगरपालिका
हेटौंडा