FAQs Complain Problems

         रोपियो एक सय बिरु ।

         रोपियो एक सय बिरुवा

हेटौंडा – हरीत तथा सुन्दर हेटौंडा उपमहानगरपालिका निर्माण अभियानमा रोपिएका बिरुवा मरेपछि पुन सोहि स्थानमा वृक्षा रोपण गरिएको छ ।

हेटौंडा उपमहानगरपालिका विपद् प्रतिकार्य, फोहरमैला व्यवस्थापन तथा वातावरण शाखाले बृक्षा रोपण दिवसको सन्दर्भ पारेर हेटौंडा–२ सिद्धार्य स्कुल रोड साइडमा बिरुवा रोपेको हो । उपमहानगरको नियमित कार्य अन्तरगत जिल्ला बन कार्यालयको सहयोगमा प्राप्त कल्कि जातको फुलको बिरुवा रोपिएको शाखाले जनाएको छ ।