समाचार

कक्षा ८ को बार्षिक परीक्षाको नतिजा प्रकाशन

हेटौंडा उपमहानगरपालिका

नगर कार्यपालिका कार्यालय

हेटौंडा, २०७४

  कक्षा ८ को बार्षिक परीक्षाको नतिजा प्रकाशन

२०७४/१२/२९

सामाजिक सुरक्षा भत्ता सम्बन्धि सूचना

यस हेटौंडा उपमहानगरपालिका, साविकको ११ वडा( हालको वडा नं ३ बाहेक) को दोश्रो किस्ता (मंसिर देखी फाल्गुण सम्मको) को सामाजिक सुरक्षा भत्ता सम्बन्धि सूचना:

 

दोश्रो नगरसभा उद्घाटन

आज मिति २०७४ फाल्गुन ०६ गते यस हेटौंडा उपमहानगरपालिकाको दोश्रो नगर सभा सुरुभएको छ।माननिय मुख्यमन्त्री श्री डोरमणी पौडेलज्यूले उद्घाटन गर्नुभएको कार्यक्रमको अध्यक्षता  हेटौंडा उपमहानगरपालिकाका प्रमुख श्री हरिबहादुर महतज्यूले गर्नु भएको थियो। कार्यक्रममा नगरपालिकाका उपप्रमुख श्री मिना कुमारी लामाबा

आई. टि. अफिसर भर्ना सम्बन्धि सूचना

.IT Offier भर्ना सम्बन्धी हेटौंडा उपमहानगरपालिकाको सूचना

थप जानकारीको लागि  यहां क्लिक गर्नु होला:

 

व्यक्तिगत घटना दर्ता सम्बन्धी धेरैजसो सोधिने प्रश्नहरु

१. व्यक्तिगत घटना दर्ता के हो ?

उत्तर: व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाईँ सराईँ जस्ता मानिसका आफ्ना निजी घटना स्थानीय पञ्जिकाधिकारीकोमा गई दर्ता गराउने र प्रमाणपत्र लिने कार्यलाई व्यक्तिगत घटना दर्ता भनिन्छ ।

थप जानकारीको लागी तलको लिंकमा क्लिक गर्नुहोला। 

सूचना !

सूचना ! सूचना !! सूचना !!!

 

ट्राफिक ब्यबस्थापन समितिको बैठक सम्पन्न

यस हेटौंडा उपमहानगरपालिकाको मिति ०७४/०५/१९को बैठकको निर्णय अनुसार कार्यपालिकाका सदस्य एवं वडा नं. ११का अध्यक्ष श्री गोकर्ण प्रसाद पराजुलि संयोजकत्वमा ५ सदस्यीय ट्राफिक ब्यबस्थापन समिति गठन भएको छ। उक्त समितिको ०७४/०५/२१को निर्णय अनुसार बिशेषगरी  राप्तिरोड क्षेत्र, म.उ.बा.

उद्घाटन कार्यक्रम सम्पन्न

आज मिति २०७४/०४/०४  गते यस हेटौंडा उपमहानगरपालिकाको १४ नं. वडा कार्यालय नगर प्रमुख हरिबाहादुर  महतज्यूले उद्घाटन  गर्नु भयो।  कार्यक्रममा १४ नं.

प्रथम नगर सभा अधिवेशन (बैठक) शुरु

प्रथम नगर सभा अधिवेशन (बैठक) शुरु आज मिति २०७४/०३/२९ गते बाट यस हेटौंडा उपमहानगरपालिकाको प्रथम नगर सभा अधिवेशन (बैठक) शुरु भएको छ। नगर प्रमुख श्री हरिबाहादुर महत ज्यूको अध्यक्षतामा शुरु भएको सभा अधिवेशन (बैठक)मा सभा का उपाध्यक्ष श्री मिना कुमारी लामा ज्यूले आ.ब.

बाल मैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखीकरण

आज मिति २०७४/०३/१७ गते यस हेटौंडा उपमहानगरपालिका, नगरकार्यपालिका कार्यपालिका कार्यालयले २ दिने नव निर्वाचित जनप्रतिनिधि तथा सरोकारवालाहरुलाई बाल मैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखीकरण सुरु गरेको छ। कार्यक्रममा राष्ट्रिय प्रशिक्षक बिष्णु प्रसाद चौबे ले बाल मैत्री शासन, बालबालिका

Pages