FAQs Complain Problems

वडा ४

यस हेटौंडा उपमहानगरपालिकाको वडा नं. ४ को कुल क्षेत्रफल १.६८ वर्ग किलोमिटर रहेको छ। क्षेत्रफलको आधारमा यस वडा सबै भन्दा सानो वडा हो भने जनसङख्याको आधारमा सबै भन्दा धेरै जनसङख्या भएको वडा हो। यस वडा को पुर्वमा वडा नं. ५ पश्चिममा त्रिभुवन राजपथ, उत्तर तर्फ वडा २ (कान्ति राजपथ), दक्षिणमा कर्रा खोला रहेको छ। यसको अधिकांस भागहरु शहरी प्रकृतिका छन। यस वडा भित्र भुवनेश्वर मन्दिर, हुप्रा चौर र चिल्ड्रेन पार्क जस्ता स्थानहरु रहेको अवस्था छ।

Undefined
Population: 
१४,९७०
Ward Contact Number: 
०५७-५२५८७२
Weight: 
-20