FAQs Complain Problems

जिल्ला ट्राफिक कार्यालयलाई बिभिन्न उपकरणहरू हस्तानतरण

जिल्ला ट्राफिक कार्यालयलाई बिभिन्न उपकरणहरू हस्तानतरण

आज मिति २०७६/१०/१३ गते हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख श्री हरिबहादुर महतज्युले एक कार्यक्रमबिच जिल्ला ट्राफिक कार्यालयलाई ट्राफिक नियन्त्रणकार्यको लागि आबस्यक पर्ने  सेफ्टि कोन २५ थान, अलकोहल ब्रेथलाईजर ५ थान, गो प्रो हिरो क्यामरा १ थान, ट्राफिक कन्ट्रोल म्याग्नेटिक लाईट ५ थान, कार ह्विल लक १० थान उपकरणहरु जिल्ला ट्राफिक कार्यालयकाका प्रहरी निरिक्षक हरिबिष्णु ढकाल लाई हस्तान्तरण गर्नुभयो।