FAQs Complain Problems

छैठौं नगर सभा सम्पन्न

छैठौं नगर सभा सम्पन्न

 आज मिति २०७६/११/१४ गते यस हेटौंडा उपमहानगरपालिकाको  छैठौं नगरसभा भेला सम्पन्न भयो। नगर प्रमुख श्री हरिबहादुर महत ज्यूले अध्यक्षता गर्नु भएको भेला मा  नगर उपप्रमुख श्री मिनाकुमारी लामा ज्यू ले  पांचौ नगर सभा ले स्वीकृत गरेको १ अर्ब एकासि करोड अठार लाख बेजेट तथा कार्यक्रम लाई संशोधन गरि २ अर्ब सतचालिस करोड ३२ लाख ३५ हजार बराबरको बजेट  (यस आ.ब. को माघ मसान्त सम्म भए गरेको बिभिन्न कार्यक्रम तथा योजना हरुको प्रगति बिबरण सहित)  स्वीकृत गर्न पेश गर्नु भएको थियो भने   सभाले पास गरेको थियो। बजेटको बिस्तृत बिबरणको लागि तलको लिंक मा क्लिक गर्नुहोला।