" स्वदेशमा नै राेजगारी सँगै, वैदेशिक राेजगारीमा जाने भए नै भए, सही सुचना लिएर र सीप सिकेर मात्र जाऔं । ''
चालु आर्थिक बर्ष २०८२/०८३ मा हेटाैंडा उपमहानगरपालिका सहित १० वटा स्थानीय तहमा सञ्चालन भएकाे सुरक्षित आप्रवासन (सामी) कार्यक्रमकाे दुईदिने समीक्षा तथा याेजना बैठक सुरु भएकाे छ ।
सञ्चालित कार्यक्रमकाे आर्थिक बर्ष : २०८२/०८३ काे उपलब्धि
- मकवानपुरमा : १०० केश आएकाे
- समाधान : ५६
- ४४ प्रकृया ( ठगिका केशहरु धेरै रहेकाे, पिडक देश बाहिर रहेकाले समाधानका लागि समस्या रहेकाे )
- घटना मध्य ३३ ठगिका, १५ वटा समाधान भए ।
- समाधान बाट : ३० लाख ८६ हजार उठेकाे ।
- बैदेशिक राेजगार बाेर्डमा पठाएकाे ११ वटा केश पठाईएकाे छ ।
बैठक उपमहानगरका नगर प्रमख मीनाकुमारी लामाकाे अध्यक्षतामा भएकाे हाे ।




