विश्व मत्स्य दिवसकाे अवसरमा हेटाैंडा-५ स्थित कर्रा खाेलामा रेन्चिङ्ग (माछाकाे भुरा छाेड्ने) कार्यक्रममा सहभागि भई खाेलामा माछाकाे भुरा छाेड्नुहुँदै हेटाैंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा ज्यू । मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्रले 'गर्दि' जातकाे ३० हजार भुरा खाेलामा छाेडेकाे छ । साेहि अवसरमा नगर प्रमुखबाट उत्कृष्ट कर्मचारी सम्मान भएकाे छ ।





